के फेसबुकले लाइभ सेवा बन्द गर्न लागेको हो ?

फेसबुकमा प्रत्यक्ष प्रसारण गर्न सकिने सुविधालाई नियन्त्रण गर्ने बिबिसी । लण्डन । ५१ जनाको ज्यान जाने गरीन्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो। आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको छ। न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण … Continue reading के फेसबुकले लाइभ सेवा बन्द गर्न लागेको हो ?